Students At Prayer
रैनादेवी छहरा गा. पा द्वारा अायाेजित गा.पा स्तरीय तीज गीत प्रतियोगीता २०७६ मा प्रथम पुरस्कार ग्रहण गर्दै
Student at prayer
विद्यालय भवन
Teachers With Students
Proper Lab Facility
Students at Classroom
झलकबहादुर रायमाझी
प्रधानाध्यापक
९८५७०६२८१५
पाल्पा जिल्लाको पश्चिम रैनादेवी छहरा गाउँपालिकामा अवस्थित गुणस्तरीय समय सापेक्ष शिक्षा प्रदान गर्दै, शैक्षिक क्षेत्रमा तहल्का मच्याउदै, नमुना विद्यालयमा स्थापित हुन सफल यस भैरव नवदीप माध्यमिक विद्यालयको प्रधानाध्यापकको हैसियतले यहाँहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु । हामी हाम्रो विद्यालयमा प्रत्येक विद्यार्थी उनीहरुको क्षमताको पूर्ण प्रस्फुटन भएको हेर्न चाहन्छौं र त्यस अनुसारको वातावरण प्रदान गर्दछौं । विद्यार्थीहरु पूर्ण सम्मानित, पूर्ण विश्वस्त र पूर्ण उत्प्रेर...
पाल्पा जिल्लाको सदरमुकाम तानसेन देखि २७ किलोमीटर पश्चिम, रैनादेवी छहरा गाउँपालिकाको केन्द्र छहरामा भैरव नवदीप माध्यमिक विद्यालय रहेको छ । समुन्द्री सतह देखि १४२८ मीटर उचाई, २७.८७५७३ डिग्री उत्तरी अक्षांश र ८३.३७१६४ डिग्री पुर्बी देशान्तरमा रहेको यस विद्यालय रमणीय पहाडी भूभाग बीचमा रहेको छ । बोली भाषा, रहन सहन, लवाई खवाई धर्म संस्कारमा विविधता रहेको यस क्षेत्रका अधिकांश मानिसहरुको पेसा कृषि रहेको छ । शैक्षिक क्षेत्रमा धेरै अगाडि देखि सजग रहेको यस क्षेत्रका मानिसहरु उच्च शिक्षामा समेत चासो राख्दछन् ।
विद्यालयको स्थापना २०१६ सालमा नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको नामबाट भएको थियो ।...